Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।

उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved