Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्या उने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्या उने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

१६ चैत २०८०, शुक्रवार

मोरङ, १६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याचउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन् ।  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा शुक्रबार आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्या उन सुझाव दिइन् ।...

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved