ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना गरी जम्मा ५२ जना प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको अगाडि सनाखत गरेका थिए । ५२ जनाको संख्या कोशी प्रदेश सभाको कुल सदस्य संख्या ९३ को बहुमत भएको भन्दै प्रमुख खापुङ्गल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved