ग्राहक बन्नका लागि
विराटनगर । कोशी अस्पताल विराटनगरले करार सेवामा लिन लागेको नर्सिङ अधिकृत (सातौं तह) पदमा न्युनतम योग्यता स्नातकोत्तर उत्तीर्ण तोकेपछि विवादमा परेको छ । अस्पतालले कानुनविपरीत सातौं तहको योग्यताका लागि नवौं तहको योग्यता तोकेको भन्दै नर्सिङ पेशा आवद्ध संगठनले त्यसको विरोध गरेका हुन् । अस्पतालले अस्पताल विकास समितिको रिक्त दरबन्दीको पदपूर्तिका लागि पुस १० गते १५ जना मेडिकल अधिकृत, ३१ जना नर्स, तीन जना फार्मेसी अधिकृत र दुई जना बायोमेडिकल इन्जिनि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved