ग्राहक बन्नका लागि
विराटनगर । भारतको बिहार राज्यमा नीतिश कुमार नवौं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए तर केन्द्रको सत्ताधारी भारतीय जनता पार्टीसँग गठबन्धन गरेर उनले आइतवारै पुनः मुख्यमन्त्रीको शपथग्रहण गरेका हुन् । भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ र त्यस क्रममा त्यहाँ चुनावअघि अनेक दाउपेचहरू भइरहेको छ । सत्ताधारी भारतीय जनता पार्टीसँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीहरूको गठबन्धनको एउटा म...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved