ग्राहक बन्नका लागि
विराटनगर । आफ्नै ससुराको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६२ वर्षीय चन्द्र बहादुर तामाङको हत्यामा उनका ज्वाइँ २९ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो । रविनले शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा ससुरा चन्द्र बहादुरलाई दाउले घाँटी, टाउको र चिउँडोमा गम्भीर चोट लागेको थियो । चन्द्र बहादुरको घटनास्थलमै मृत्यु भएको थियो । ससुराको हत्यापछि फरार भएका रव...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved