Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

दुलारीमा बस दुर्घटना हुँदा ३० जना घाइते (नामसहित)

उद्‌घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा बिहीबार बिहान करिव साढे १० बजेतिर दुईवटा बस आपसमा ठोक्किएर दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग अन्तरगत गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बरको बस र विपरित दिशातर्फ आउँदै गरेको मे १ ख २६२८ नम्बरको अर्को यात्रुबस एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस ठोक्किँदा मे १ ख २६२८ नम्बरको बस सडकबाट खेतमा उछिट्टिएको थियो । उक्त बसलाई प्रहरीले क्रेनको सहायताले सडक निकालेर अनुसन्धानका क्रममा लगेको छ ।

दुर्घटनामा दुवै बसमा सवार यात्रुहरू घाइते भएका हुन् । घाइतेहरूलाई तत्कालै उपचारका लागि इटहरी  पठाएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरीले दुबै सवारी साधन नियन्त्रणमा लिई अस्थायी प्रहरी पोष्ट बलियामा राखेको जनाएको छ । दुर्घटनापछि मे १ ख २६२८ नम्बरको बसका चालक झापाको भद्रपर–१ का ३५ वर्षीय रेवती श्रेष्ठ तत्काल फरार रहेका प्रहरीले जनाएको छ । 

दुर्घटनाका घाइतेहरूको नामावली
१) ७२१६ नम्बरको बसका चालक झापा कन्काई नपा–१ बस्ने बर्ष ३२ को प्रकाश दर्जी (हातखुट्टामा चोट लागेको सामान्य, हाल प्रहरी चौकी गछियाको नियन्त्रणमा)
२) सुनसरी इटहरी उमनपा–३ बस्ने बर्ष ७८ कि गंगामाया घतानि, टाउकोमा चोट अवस्था गम्भिर उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएको ।
३) मोरङ सुन्दरहरैचा नपा–७ बस्ने बस्ने बर्ष ५८ कि धनकुमारी तिम्सिना, टाउकोमा चोट उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको अबस्था गम्भिर ।
४) अन्जना कार्की हातखुटामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
५) जीवन कुमारी राई, हातखुटामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको ।
६) कुल प्रसाद तिम्सिना, हातखुटामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
७) मोरङ बेलबारी नपा–१ बस्ने बर्ष २२ कि रीतिका मगर, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
८) ऐ.ऐ. बस्ने बर्ष २८ कि करुणा चौहान, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
९) सपना राई, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१०) मोरङ बेलबारी नपा–१ बस्ने वर्ष २४ कि पवित्रा खड्का, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
११) मन्जना मण्डल, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१२) रन्जन मण्डल, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१३) मोरङ उर्लाबारी नपा–६ बस्ने वर्ष ३६ कि कल्पना बस्नेत, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१४) मोरङ रतुवामाई नपा–५ बस्ने वर्ष ७० को गोमादेवी अधिकारी, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१५) झुमा गुरुङ, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१६) जुना गुरुङ, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१७) रिसा लाखे, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१८) रिया भण्डारी, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
१९) सुनसरी इटहरी उमनपा–२ बस्ने वर्ष ३८ कि सिता बिक, हातमा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
२०) नैनकला लिम्बु, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
२१) मोरङ बेलबारी नपा १ बस्ने वर्ष ३४ को कुमार खड्का, हातखुट्टामा चोट सामान्य उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको ।
२२) सुनसरी इटहरी उमनपा–२ बस्ने वर्ष ३८ कि पार्वती खड्का, हातखुट्टामा चोट सामान्य उपचारको नोबेल अस्पताल विराटनगर पठाएको ।
२३) सुनसरी इटहरी उमनपा–१ बस्ने वर्ष ३३ कि चन्द्र कुमारी राई, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२४) मोरङ उर्लाबारी नपा–३ बस्ने वर्ष ६५ कि चन्द्रावती बराल, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२५) मोरङ उर्लाबारी नपा–२ बस्ने वर्ष ७० को अमृत बराल, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२६) सुनसरी धरान उमनपा १६ बस्ने वर्ष ३८ कि सर्मिला राई, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२७) झापा भद्रपुर नपा–६ बस्ने वर्ष ५३ को दिवा मगर, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२८) झापा भद्रपुर नपा ६ बस्ने वर्ष ६५ को ईन्द्र बहादुर मगर, टाउकोमा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
२९) सुनसरी धरान उमनपा–१६ बस्ने वर्ष ४२ कि गोमा खड्का, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।
३०) मोरङ रंगेली नपा–८ बस्ने वर्ष ३० कि दिपा साह, हातखुट्टामा चोट सामान्य उपचारको लागि सामुदायिक अस्पताल इटहरी पठाएको ।

View : 471

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved