Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहकारीकर्मीहरु समीक्षामा

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । अर्थतन्त्रमा महन्वपूर्ण टेवा पुर्‍याउँदै आएको सहकारी क्षेत्रका राम्रा कामलाई प्रोत्साहन गर्दै लैजाने उद्देश्यका साथ मोरङका सहकारीकर्मी आफ्ना गतिविधिमा गम्भीरताका साथ छलफल र समीक्षा गर्न थालेका छन् । ६८ औं सहकारी दिवसमा मोरङमा गरिएका कार्यक्रममा भएका गतिविधि बारेमा पनि बिहीबार समीक्षा बैठक गरिएको जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले बताए ।

सो अवसरमा जिल्ला सहकारी संघ कोशीका अध्यक्ष डिल्ली पाखेरेल, राष्ट्रिय सहकारी बैंकका प्रभु पोखरेल, चिरञ्जीवी तिमल्सिना, इञ्जिनियर कमलेश ठाकुर, सीता लामिछाने, अमृत गुरुङ लगायतले सहकारीमा भएका गतिविधिका बारेमा बोलेका थिए । 

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved