ग्राहक बन्नका लागि
विराटनगर । प्रकृतिमा असंख्य वनस्पति छन् । तीमध्ये केही वनस्पतिहरूको आकृति र प्रकृति आश्चर्यजनक छ । वनस्पतिहरूकै श्रृंखलामा रहेको एउटा फूललाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको प्रतीकको रुपमा सम्मान गर्छन् । वनस्पतिय नाम ‘कैनन बल’ भनिने रुखमा फुल्ने फूल शिवलिङ्ग आकृतिको हुन्छ । कैनन बल ट्री भनिने रुखमा फुल्ने फूलको आकार प्रकारलाई शिवलिङ्ग र शेषनागको आकृतिसँग तुलना गरिन्छ । यस फूलको मध्यभागमा शिवलिङ्ग र त्यसमाथि शेषनागले छत्रछ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved