ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशमा उद्यमशीलताको विकासमार्फत रोजगारीको अवसर सिर्जनाका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षबीच उद्यमशीलता र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न भन्दै बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अर्जुनकुमार निरौला र कोषका कार्यकारी अधिकृत रमेशक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved