Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

हात्तिसारमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ हात्तीसारमा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठेगाना खुल्न नसकेको ट्याक्टर चालक तिलक राई रहेको प्रहरीले जनाएको छ ।

इटहरीदेखि डन्डी पाइप बोकेर बेलका नगरपालिका–२ भागलपुर जाने क्रममा को २ त ६३४९ नम्बरको ट्याक्टर सडकमा पल्टिएको हो ।

दुर्घटना घाइतेहरूको समेत विवरण नखुलेको जनाइएको छ ।

View : 274

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved