ग्राहक बन्नका लागि
सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ९७ करोड १५ लाख ८५ हजार बराबरको बजेट ल्याएको छ । नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा बसेको १५ औं नगरसभा बैठकमा उपप्रमुख नीतु थापा कोइरालाले नीति तथा कार्यक्रम पेस गरेकी हुन् । नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा भइरहेको निःशुल्क सेनिटरी प्याड वितरणको कार्यलाए निरन्तरता दिइएको छ । यसैगरी नगर गौरवका आयोजना अन्तर्गत प्रत्येक वडामा ४० लाख रूपैयाँका योजना...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved