ग्राहक बन्नका लागि
विराटनगर । मोरङका एमाले नेता ऋषिकेश पोखरेल सातायता राष्ट्रिय चर्चाको केन्द्रमा छन् । प्रतिनिधिसभाको लेखा समिति सभापतिसमेत रहेका पोखरेल यस पटक चर्चामा आउने कारण भने गम्भीर आर्थिक चलखेलको विषयसँग जोडिएको छ । नेपाल विद्याुत प्राधिकरणले देशका विभिन्न उद्योगहरूलाई दिएको डेडिकेटेड र ट्रंकलाइनको उठाउन बाँकी सवा आठ अर्ब रुपैयाँ काण्डमा पोखरेलको नाम गम्भीर रुपमा जोडिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछिल्लो समय कसैगर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved