ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर भन्सार कार्यालयका पूर्वप्रमुख ताराप्रसाद सापकोटासहित चारजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ । अख्तियारले विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार प्रतिनिधि शरणकुमार खरेलविरुद्ध मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । चीनबाट २०७९ पुस २० मा आयात गरे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved