Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्रा

झाँकीले झकिझकाउ विराटनगर (फोटो)

उद्‌घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । मंगलबार अपरान्ह निस्कने रथयात्रा अघि विराटनगर विभिन्न सांस्कृतिक झाँकीहरूले झकिझकाउ बनेको छ । 

९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्कनुअघि नै विराटनगरको मेन रोड, विराटनगर–धरान रोड झाँकीहरूले ढाकिएको छ । 

हजारौं श्रद्धालुहरू सांस्कृतिक तथा जातीय झाँकी सहित सडकमा ओहोरदोहोर गरिरेहका छन् । 

रथयात्राका लागि सडकमा बाक्लो रुपमा प्रहरी परिचालित छन् । 

एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका साधनहरू पनि सडकमा अलर्ट छन् ।

View : 4615

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved