ग्राहक बन्नका लागि
सुनसरी, भदौ १६ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी प्राप्तहुनासाथ प्रहरी अधिकृत सहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved