Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

होलीमा मट्का फुटाउने क्रममा विराटनगरका युवाहरूबिच कुटाकुट (भिडियो)

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारे हाटमा मट्का फुटाउने क्रममा सहभागी भएका युवाहरुको समुहबीचमा कुटाकुट भएको छ ।

उनीहरूबीच कुटाकुट भएपछि प्रहरीले मट्का फुटाउने कार्यक्रम बन्दै गरिदिएर मट्का र बाँस उखेलेर भिड नियन्त्रणमा लिएको थियो ।

View : 695

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved