Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

हिसान खेलकुद : बास्केट बलको उपाधि विकेभिएमलाई

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान बास्केट बलको उपाधि विकेभिएमले जितेको छ ।

विकेभिएमले कोबास कलेजको कोर्टमा भएको फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को स्कोरले पराजित गरि उपाधि जितेको हो । 

फाइनल खेलको प्लेयर अफ फाइनल विकेभिएमका आरुष दाहाल घोषित भए ।

View : 194

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved