Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जेनजी प्रदर्शन : चल्न थाल्यो फेसबुक

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । जेनजी प्रदर्शन चर्किएर आधा दर्जन बढीको मृत्यु भएपछि फेसबुक चल्न थालेको छ ।

सरकारले फेसबुक लगायतका दुई दर्जन सामाजिक सञ्जाललाई दर्ता नगरेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसको विरोधमा उत्रिएका युवा पुस्ताले सोमबार देशभर आन्दोलन चर्काएका छन् । आन्दोलनकै क्रममा केहिबेर अघिबाट भिपिएनको प्रयोग बिना पनि फेसबुक चल्न थालेको हो ।

View : 284

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved