Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आदर्श स्कुलमा युवा रेडक्रस सर्कल गोष्ठी

उद्‌घोष संवाददाता
१५ जेठ २०८२, बिहिवार

आदर्श मावि विराटनगरमा सञ्चालित मोरङ जिल्लास्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठीमा सांस्कृतिक पोसाकमा सजिएर बसेका विद्यार्थीहरू नमस्कार मुद्रामा । तस्वीर : उद्‌घोष

Advertisement

विराटनगर । आदर्श माध्यमिक विद्यालय विराटनगरमा ४२ औंं जिल्लास्तरीय जुनियर/युवा रेडक्रस सर्कल गोष्ठी सुरु भएको छ । बिहीबार सुरु भएको सो गोष्ठी दुई दिनसम्म चल्नेछ । 

मोरङका विभिन्न विद्यालयमा गठन भएका युवा रेडक्रस सर्कलका प्रतिनिधिहरु गोष्ठीमा सहभागी छन् ।  
 

View : 727

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved