विराटनगर, ७ कात्तिक : अन्डर–१९ प्रिमियर कपको फाइनलका लागि नेपालले टस जितेर ब्याटिङमा उत्रिएको छ ।
नेपालले आज यूएईविरुद्ध यो प्रतियोगिताको अन्तिम चुनौति दिनुपर्नेछ ।
मलेसियाको बायोमास ओभलमा जारी खेलमा नेपालले २६ भोभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४० रन जोडेको छ ।
अहिले देव खनाल र उत्तम मगर लयमा छन् ।
यसअघि सम्पन्न खेलमा नेपालले जापान र यूएईले सिंगापुरलाई हराएको थियो । उपाधिका लागि संघर्षरत नेपाल र युएई यू–१९ एसिया कपका लागि स्थान सुरक्षित गरिसकेका छन् ।
View : 154
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved