Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

ताप्लेजुङ पुगेका भीम रावललाई एमाले उपमहासचिव योगेश भट्टराईले गरे स्वागत

उद्‌घोष संवाददाता
१९ पुष २०८२, शनिवार

विराटनगर । नेपाली कम्प्युनिष्ट पार्टीको एकता सभाका लागि ताप्लेजुङ पुगेका डा. भीम रावललाई नेकपा एमालेका उपमहासचिव योगश भट्टराई स्वागत गरेका छन् । 

गृहजिल्ला ताप्लेजुङमै रहेका भट्टराईले एकता सभाका लागि पुगेका पूर्व एमाले नेता समेत रहेका रावललाई रातो खादा लगाइदिएर स्वागत गरेका हुन् । 

भट्टराई र रावल एमालेमा हुँदा एउटै गुटमा रहेका थिए । एमालेको ११ औं महाधिवेशनमा इश्वर पोखरेल समुहबाट उपमहासचिवमा निर्वाचित भएका भट्टराईले गृहजिल्लामै पुगेका रावललाई स्वागत गरेका हुन् ।

View : 188

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved