विराटनगर । फोटोग्राफर संघ मोरङले शनिबार विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए ।
रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसापत्र प्रदान गरे ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved