Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

डेन्टल एसोसिएशनमा डा. निमिषा दास

उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगर । नेपाल डेन्टल एसोसिएशनको मोरङ जिल्ला समितिको अध्यक्षमा डा. निमिषा दास चयन भएकी छन् । 

दुई बर्षे कार्यकालका लागि डा. दासको अध्यक्षतामा आठ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत डा. रितेश गिरीले जानकारी दिए ।

एसोसिएशनको उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिवमा डा. मो कमरुल हक, कोषाध्यक्षमा डा. धीरजकुमार मण्डल र सहसचिवमा डा. आदित्य साह चयन भएको जनाइएको छ ।

सदस्यहरूमा डा. मीरा ठाकुर, डा. शेखरकुमार मण्डल र डा. मो रिजवान अली चयन भएका छन् ।

View : 420

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved