विराटनगर । जेनजी प्रदर्शनकारीको उग्र प्रदर्शनका कारण तोडफोड भएको मोरङको इलाका प्रहरी कार्यालय पथरीलाई कामना सेवा विकास बैंकले एक थान कम्प्युटर प्रदान गरेको छ ।
बैंकका प्रदेश प्रमुख खिमलाल भुसालले प्रहरीलाई डेल कम्पनीको डेस्कटप प्रदान गरेका हुन् ।
प्रदर्शनकारीले इप्रका पथरीमा प्रवेश गरी कार्यालयका सम्पूर्ण काजगात आजगनी गर्नुका साथै कम्प्युटर लगायतका भाैतिक सामग्री क्षति गरेका छन् ।
View : 357
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved