Biratnagar, Morang, Nepal
८ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ ।

अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।  

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । 

टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्ममा काम गरेका छन् । 

उनले ‘चतुरेको दाउपेच’ नामक टिभीश्रंखला समेत निर्माण गरेका थिए ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved