Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

उद्‌घोष संवाददाता
६ मंसिर २०८२, शनिवार

मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् ।

यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन् ।

अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ ।

यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।

View : 318

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved