Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

मिस्टर एण्ड मिस राजवंशी हुने

उद्घोष सम्वाददाता
९ वैशाख २०८१, आइतवार

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा दोस्रो संस्करणको मिस्टर एण्ड मिस विराटराजवंशी विराटनगरमा हुने भएको छ । 

विराटनगरको पहिलो जातिको रुपमा दावी गर्दै आएका विराट राजवंशी समुदायका युवाको सहभागिता हुने सो प्रतियोगिताको तयारी अन्तर्गत विभिन्न तालिम दिइरहेको आयोजक समितिका अध्यक्ष किरण विराट राजवंशीले बताए । 

प्रतियोगितामा सहभागी हुन आवेदन दिइ छनोट भएका युवाहरुलाई मोडलिङ, पत्रकारिता, उद्घोषण एवम् विभिन्न सीपमूलक तालिम दिई रहको अध्यक्ष राजवंशीले बताए ।

View : 57

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved