Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मिक्लाजुङमा फर्निचर उद्योगमा आगलागी

उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

Advertisement

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ शान्तिटोलस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । 

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्ह आगलागी भएको हो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

View : 547

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved