काठमाडौँ, ११ कात्तिक । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार चार सयले वृद्धि भएको हो ।
शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ ।
शुक्रबार प्रतितोला दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ८५ निर्धारण भएको छ । रासस
View : 358
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved