Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरका पराजुली विराटनगरमा बेपत्ता

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

Advertisement

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ४० वर्षीय कमल पराजुली विराटनगरबाट आइतबार रातिदेखि बेपत्ता भएका छन् । 

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएर खोजतलास अघि बढाइएको परिवारका सदस्यले जानकारी दिए ।

पराजुली आइतबार बेलुका साढे १० बजेतिर विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालयबाट उत्तर जाने बाटोबाट अचानक बेपत्ता भएको जनाइएको छ । 

आफन्तले उनलाई देखेमा प्रहरीलाई तत्कालै खबर गरिदिन आग्रह गरेका छन् ।

View : 711

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved