Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

छात्रालाई निशुल्क पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं ३ ले स्नातक तहमा छोरीलाई निःशुल्क शिक्षा अन्तर्गत उच्च शिक्षामा छोरीको पहुँच अभियान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रत्येक वर्ष झै यस वर्ष पनि स्तानक तहमा निःशुल्क अध्ययनका लागि १५ जना छात्राहरुलाई जहदा–३ का वडाध्यक्ष अनिलकुमार ठाकुरले पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण गरेका छन् । 

ती छात्राहरुलाई सरकारी क्याम्पसमा अध्ययन गर्दा लाग्ने सम्पूर्ण शुल्क वडा कार्यालयले बेहोर्दै आएको वडाध्यक्ष ठाकुरले जानकारी दिए ।

View : 525

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved