Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

ब्रेकिङ

गगन नेतृत्वको कांग्रेस नै आधिकारिक भएको निर्वाचनको आयोगको ठहर

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको छ । यो निर्णयसँगै सभापति थापाले बुझाएको केन्द्रीय कार्यसमितिको नामावली निर्वाचन आयोगले अद्यावधिक गर्नेछ ।

View : 241

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved