Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सिक्टीबाट १५५ किलो गाँजा बरामद

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

Advertisement

विराटनगर । सशस्त्र प्रहरी बल विओपी सिक्टीबाट खटिएको गस्ती टोलीले १५५ किलो गाँजा बरामद गरेको छ । 

मोरङको सुनबर्षी नगरपालिका–८ लक्ष्मीथान क्षेत्रबाट पाँच जना व्यक्तिहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ सरसामान बोकेर लैजादै गरेको सूचना पाएपछि पुगेको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको जनाइएको छ । 

प्रहरीलाई देखेपछि गाँजा बोक्ने व्यक्तिहरू भने फरार भएको जनाइएको छ ।

View : 305

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved