विराटनगर । अल्टिच्यूट एयरको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटना भएको छ ।
बुधबार बिहान पर्यटक उद्दारका लागि गएको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार हेलिकप्टरमा यात्रु भने थिएनन् । हेलिकप्टरका पाइलट विवेक खड्काको उद्धार भएको प्रजिअ पाण्डेले बताइन् ।
View : 261
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved