Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

सप्तकोशी बोर्डिङका संस्थापक प्राचार्य भट्टराईको निधन

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित सप्तकोशी बोर्डिङ स्कुलका संस्थापक प्राचार्य लेखनाथ भट्टराईको निधन भएको छ । 

६० वर्षीय भट्टराईको बुधबार राती करिव ११ः१५ बजे उपचारका क्रममा  निधन भएको जनाइएको छ ।

भट्टराई मुटु सम्बन्धि रोगका कारण उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ । भट्टराईको १० दिनअघि मात्रै भारतको मेदान्त अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो ।

View : 245

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved