Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङको पार्टी कार्यालय तोडफोड

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । प्रदर्शनकारीले नेकपा एमाले मोरङको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

विराटनगर–१२ पाञ्चालीस्थित एमालेको प्रदेश र मोरङ जिल्ला कार्यालय सँगै रहेको छ ।

पार्टी कार्यालयमा प्रवेश गरेका प्रदर्शनकारीले कार्यालयभित्र रहेका फर्निचर बाहिर निकालेर आगजनी गरेका छन् ।

View : 700

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved