Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा

उद्‌घोष संवाददाता
४ कार्तिक २०८०, शनिवार

Advertisement

काठमाडौ : बर्षाले खेल अवरुद्ध भएपछि डिएल मेथडमा जापानलाई पराजित गर्दै मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको फाइनलमा नेपाल सहज प्रवेश गरेको छ। फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतीमा १ सय ४४ रनले हराउँदै नेपाल अपराजित रुपमा उपाधि नजिक पुगेको हो।

View : 492

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved