विराटनगर । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
आइतबार प्रकृति पूजा र उधौली पर्वमा अवसरमा विराटनगरमा आयोजित भेलाले गोपाल भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका हो ।
यसैगरी उपाध्यक्षद्वयमा रेखा भुजेल र प्रदिप भुजेल, सचिव गंगा भुजेल, सह–सचिव तीर्थबहादुर भुजेल र कोषाध्यक्षमा पूर्णबहादुर भुजेल चयन भएका छन् ।
समितिको सदस्यहरुमा रामकुमार भुजेल, यामकुमारी भुजेल, श्रीराम भुजेल, बिनोद भुजेल, शिवकुमार भुजेल, सुशीला भुजेल, सुरज भुजेल, गीता भुजेल र मोहन भुजेल छन् ।
View : 33
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved