Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

युनिलिभरले दियो ५० लाख रुपैयाँ

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । युनिलिभरले बाढीपहिरोबाट प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि ५० लाख सहयोग गरेको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनस्र्थापनाका लागि ५० लाखको चेक हस्तान्तरण गरेको हो । 

युनिभर नेपालको सबैभन्दा ठुलो फास्ट मुभिङ कन्जुमर गुड्स कम्पनीहरूमध्ये एक हो ।

View : 59

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved