सुन्दरहरैंचा । सुन्दरहरैंचा–१२ विराटचोकस्थित मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रूपेश श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका–१२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक विराटचोक शाखाका शाखा प्रमुख मनोज लामिछाने लगायतकोस सहभागिता थियो ।
कार्यक्रमका विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने सेयरधनी सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
View : 84
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved