Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रिमियर वायर्सद्वारा इलेक्ट्रिसियन सम्मेलन

उद्‌घोष संवाददाता
१२ फागुन २०८२, मङ्गलवार

विराटनगर । प्रिमियर वायरर्सद्वारा आयोजना गरिएको ‘पावरिङ नेपाल–इलेक्ट्रिसियन सम्मेलन २०२६’ आइतबार सम्पन्न भएको छ । 

विराटनगरका विभिन्न स्थानबाट सहभागी भएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इलेक्ट्रिसियनहरूलाई आधुनिक विद्युत प्रविधि, सुरक्षा मापदण्ड तथा गुणस्तरीय वायरको प्रयोग सम्बन्धी जानकारी प्रदान गर्नुका साथै सम्मानसमेत गरिएको थियो ।

इलेक्ट्रिसियनहरूको सीप विकास र नेपालको विद्युतीय क्षेत्रको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने प्रिमियर वायर्सका महाप्रबन्धक निर्मल कोइरालाले जानकारी दिए ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved