विराटनगर, ४ पुस । विराटनगरका अग्रणी उद्योगी तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल खोल्ने तयारी अघि बढाएका छन् ।
उनले ३०० बेडको लक्ष्य राखेर आर आर इन्टरनेशन हस्पिटल खोल्ने तयारी अघि बढाएका हुन् ।
बुढीगंगा गाउँपालिका-१ स्थित राउत कन्ट्रक्सन परिसरभित्रै अस्पताल खोल्ने गरी संरचना निर्माणको शिलान्यास गर्न लागिएको जनाइएको छ ।
हाललाई भने १०० बेड संचालन हुने गरी संरचना निर्माण सुरु गर्न लागिएको जनाइएको छ । उक्त हस्पिटलको शिलान्यायको बुधबार दिउँसो गरिने शिवम् अर्गनाइजेशनका अध्यक्ष रहेका राउतले जानकारी दिए ।
View : 419
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved