Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

गोग्राहा माविमा पुनः पौडेल

उद्‌घोष संवाददाता
१ वैशाख २०८३, मङ्गलवार

विराटनगर । गोग्राहा माधयमिक विद्यालय विराटनगर–४ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  पुनः सुनिलकुमार पौडेल चयन भएका छन् । 

अध्यक्षमा उनको यो तेस्रो कार्यकाल हो । 

समितिको सदस्यमा जितन थापा (वडाध्यक्ष), खोमादेवी पोखरेल, कल्पना उरँव, मो इस्लाम, नारायण मण्डल, ज्योत्स्ना दाहाल, दामोदर दाहाल (शिक्षक प्रतिनिधि) र सदस्य सचिवमा वेदुकुमार खतिवडा (प्रधानाध्यापक) छन् ।

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved