Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा आमाको नामबाट ४० जनाले पाए नागरिकता

उद्‌घोष संवाददाता
२३ माघ २०८२, शुक्रवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले ४० जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ । 

नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको व्यवस्थाअनुसार विदेशी बाबु र नेपाली आमा भएर जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्ने बाटो खुलेसँगै नागरिकता प्रदान गरिएको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार माघ ७ गतेदेखि अंगिकृत र वंशजको आधारमा नागरिकता वितरण सुरु भएको हो । कार्यालयका अनुसार अहिलेसम्म ४० जनाले नागरिकता प्राप्त गरिसकेको जनाइएको छ ।

View : 360

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved