Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

डा सिलवाललाई मातृशोकसँगै पितृ शोक

उद्‌घोष संवाददाता
४ कार्तिक २०८०, शनिवार

Advertisement

विराटनगर : कोशी अस्पताल विकास समितिका अध्यक्ष डा फरवार्ड सिलवाललाई मातृ शोकसँगै पितृ शोक पनि परेको छ । उनकी माता गीता सिलवालको १३ औं पुण्य तिथिका दिन पिता केशवप्रसाद सिलवालको पनि निधन भएको छ । उनकी माता गीता सिलवालको गत असोज २० गते निधन भएको हो । पिताको कात्तिक २ गते निधन भएको छ ।

View : 465

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved