Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगरमा भुकम्पको धक्का

उद्‌घोष संवाददाता
२५ साउन २०८१, शुक्रवार

Advertisement

विराटनगर, २५ साउन । विराटनगरसहित आसपासका धेरै क्षेत्रमा भुँइचालोको धक्का महसुस भएको छ ।

अहिले ७ बजेर १२ मिनेट जाँदा भुकम्पको महसुस भएको जनाइएको छ ।

४ दशमलव ५ म्याग्निच्यूटको भुँइचालो गएको केन्द्रीय यूरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भुकम्पको केन्द्रविन्दु भारतको सिक्किम क्षेत्र रहेको जनाइएको छ । 

भुकम्पको विवरण

 

View : 3504

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved