Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

नगरप्रमुख राईलाई पितृशोक

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

सुन्दरहरैंचा : मोरङको बेलबारी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेको कोशी प्रदेश कमिटी सचिवालय सदस्य दिलप्रसाद(डीपी) रार्ईलाई पितृशोक परेको छ ।

राईका पिता नरबहादुर राईको ८५ वर्षको उमेरमा बुधबार राति निधन भएको  हो ।

स्वर्गीय राईका एक श्रीमती, ८ छोरा र २ छोरी छन् । संखुवासभाको चिचिला गाउँपालिका–५ स्थित घरमै राईको निधन भएको परिवारले जनाएको छ । 
 

View : 281

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved