Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

महाशिवरात्रिको पूर्व सन्ध्यामा ब्रह्मकुमारीको सडक नाटक (फोटो फिचर)

उद्‌घोष संवाददाता
१२ फागुन २०८०, शनिवार

Advertisement

विराटनगर । ८८औँ महाशिवरात्रि महोत्सवको पूर्व सन्ध्यामा विराटनगरमा सडक नाटक प्रदर्शन गरिएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विराटनगरले शनिवार विराटनगरको चाँदनी चोकमा सडक नाटक प्रदर्शनी गरेको हो ।

आध्यात्मिक जागरणका लागि सप्ताहव्यापी रूपमा सडक नाटक, प्रवचन, चित्र प्रदर्शनी र  नृत्य लगायतका कार्यक्रम गरिने जनाइएको छ ।

यस वर्ष फागुन २७ गते महाशिवरात्रि रहेको छ । 

View : 645

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved