Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी घराना देवेनरा मुन्दडा ग्रुपको घरमा प्रहरीको छापा

उद्‌घोष संवाददाता
१८ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरका उद्योगी घराना देवेनरा मुन्दडा ग्रुपको निवासमा प्रहरीले छापा मारेको छ ।

सोमबार विहान ५ बजेदेखि मुन्दडा ग्रुपको विराटनगर-७ गोल्छा चोक पूर्वमा रहेको निवासमा ठुलो संख्यामा पुगेको प्रहरीले घरभित्र प्रवेश गरी खानतलासी गरिरहेको जनाइएको छ । प्रहरीले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

View : 272

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved